कोराण रोकथाम कोषमा बीमा समितिको २ करोड

४ बर्ष अगाडि

काठमाडौं – बीमा समितिले कोरोना भाइरस राकेथाम कोषमा रु. २ करोड सहयोग गर्ने भएको छ । समितिको सोमबार साँझ बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको थियो । 
नेपाल सरकारले कोरोना भाइरससँग लड्न आइतबार कोष खडा स्थापना गरेको थियो । सो कोषमा समितिले उक्त रकम दिने भएको हो । हाल उक्त कोषमा बिभिन्न व्यक्ति तथा संस्थाहरुले स्वेच्छिक रुपमा सहयोग गरिरहेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया