मुख्यमन्त्री गुरुङद्वारा समवेदना

४ बर्ष अगाडि

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य एवं प्रदेश संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारीको आमा सानुमाया अधिकारीको निधनप्रति समवेदना प्रकट गरेका छन ।

आज एक शोक वक्तव्य प्रकाशित गर्दै उहाँले स्व अधिकारीप्रति श्रद्धाञ्जलि एवं शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । लमजुङ जिल्लाको दोर्दी गाउँपालिका वडा नंं १ भारते निवासी अधिकारीको ९७ वर्षको उमेरमा आज बिहान काठमाडौँमा निधन भएको प्रकाशित शोक वक्तव्यमा उल्लेख गरिएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया