आज ४१ ठाउँमा खुले सिद्धार्थ बैंकका शाखा, यी हुन खुला रहने शाखा

४ बर्ष अगाडि

सिद्धार्थ बैंकले आज आफ्ना ४१ वटा शाखाहरुमार्फत ग्राहलाई सेवा दिएकोे छ । लकडाउन अवधिमा देशभरीका सबै शाखा खोल्न नसकिने भएकोले ४१ वटा शाखाहरुमार्फत सेवा दिएको हो ।  

बैंकले प्रदेश १ मा १२, २ मा १४, बाग्मतीमा ५, ५ मा ८ र ६ मा २ शाखाहरुमार्फत सेवा दिएको जनाएको छ । गण्डकी र सुदुरपश्चिम प्रदेशमा भने सिद्धार्थका शाखाहरु खुलो छैनन् । 

यी शाखाहरु बिहान ११ देखि दिउँसो १ बजेसम्म खुलेका बैंकले जनाएको छ । 

यी हुन आज खुला रहेका सिद्धार्थ बैंकका शाखा :

४ बर्ष अगाडि

प्रतिक्रिया