कोरोना रोकथाम कोषमा बैदेशिक रोजगार व्यवसायीद्धारा १ करोड सहयोग घोषणा

४ बर्ष अगाडि

काठमाडौं –  कोरोना भाइरसको रोकथाम गर्नका लागि सरकारले स्थापना गरेको कोषमा नेपाल बैदेशिक रोजगार व्यवसायी संघले रु. १ करोड सहयोग घोषणा गरेको छ । संघले बिहीबार मात्र उक्त कोषमा यतिका रकम सहयोग गर्ने घोषणा गरेको हो । 
म्यानपावर व्यवसायीहरुले राखेको नगद धरौटीको २५ प्रतिशत रकम (करिब ९५करोड) को व्याज बाट प्राप्त हुने १ करोड रकम उक्त कोषमा सहयोग गर्ने भएको हो । यस्तै, कामदारको उद्दार कोषमा थप १ करोड सहयोग निर्णय गरिएको संघको संघका महासचिव सजित कुमार श्रेष्ठले जानकारी दिए ।  

४ बर्ष अगाडि

प्रतिक्रिया