अमेरिकी कांग्रेसले सबैभन्दा ठूलो वित्तीय प्रोत्साहन प्याकेज पारित गर्यो

४ बर्ष अगाडि

अमेरिकी कांग्रेसले आफ्नो सबैभन्दा ठूलो वित्तीय प्रोत्साहन प्याकेज पारित गरिसकेको छ, ।

विश्भरि फैलिएको कारोना भाइरसको माहमारी अमेरिका ग्रसित भएको छ र अमेरिका दुई ट्रिलिएन अमेरिकी डलर बराबरको  
वित्तीय प्रोत्साहन प्याकेज पारित गरेको छ ।

प्रतिनिधि सभाले सदनको दुई दिनपछि विधेयक पारित गरेको छ भने राष्ट्रपति ट्रम्पले हस्ताक्षर गर्ने बाँकी छ ।

बुधबार बेरोजगारीका लागि फाइल गर्ने अमेरिकीहरूको संख्या ३.३ मिलियन रहेको थियो जुन अहिले सम्मको उच्च रेकर्ड हो।

अमेरिका अहिले विश्वका सबै देशहरुको तुलना सबैभन्दा बढी संक्रमित रहेका छन् । अमेरिका हालसम्म ९६ हजार ६ सय १६ जना संक्रमित रहेका छन् भने १ हजार ४ सय ६८ जना मृत्यु भइसकेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया