यस्तो अवस्थामा छ नेपाल एयरलाइन्सको दुर्घटना ग्रस्त बिमान (तस्वीर सहित)

४ बर्ष अगाडि

काठमाडौं – कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन काठमाडौंबाट गएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा दुर्घटनामा परेको छ । शनिबार नेपाल एयरलायन्सको वाइ १२ जहाज अवतरण गर्न लाग्न रनवे नजिकै चिप्लिएर घाँसे मैदानमा पुगेको हो । अवतरण क्रममा प्राविधिक समस्या आएपछि यस्तो भएको बुझिएको छ । 

दुर्घटनाका कारण कुनै मानविय क्षति भने भएको छैन । बिमानमा रहेको सबै जना सकुसल रहेको बताइएको छ । अब फेरी नेपालगज्जमा कोरोना भाइरसको नमुना लि

अब कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन अर्काे जाने बताइएको छ । दुर्घटनाग्रस्त बिमान प्राविधिक टोलीबाट मर्मत गरिने बताइएको छ । 

तस्वीरमा हेर्नुहोस् दुर्घटना ग्रस्त बिमान

४ बर्ष अगाडि

प्रतिक्रिया