शिक्षक, कर्मचारीलाई आग्रह

३ बर्ष अगाडि

नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षक र कर्मचारीलाई आफ्नो न्यूनतम् एक दिन बराबरको तलब सुविधा दिन आह्वान गरेको छ ।

महासङ्घका अध्यक्ष बाबुराम थापाले सङ्कलित रकम सरकारलाई हस्तान्तरण गर्ने जनाउँदै कोरोना भाइरसबाट बच्न र बचाउन सबैमा आग्रह पनि ग/] । उgn] सरकारले जारी गरेको लकडाउनमा समर्थन जनाउन पनि आग्रह ग/] ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया