चर्चित फुटबलर केलियन एम्बाप्पेद्धारा फ्रान्सलाई आर्थिक सहयोग

४ बर्ष अगाडि

 विश्वभरि कोरोना भाइरस फैलिरहेको बेला यसबाट लडनका लागी फ्रान्सका चर्चित फुटबलर केलियन एम्बाप्पेले अर्थिक सहयोग गरेका छन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड समेत रहेका एमबाप्पेले पेरिसको अब्बे पिएरे फाउन्डेसनबाट आर्थिक सहयोग गरेका हुन् ।

फाउन्डेसनले कोरोनाविरुद्ध लड्न एमबाप्पेले उल्लेखनीय रकम सहयोग गरेको जनाएको छ । तर, उनले सहयोग गरेको  रकम भने खुलाइएको छैन् ।

पछिल्लो समय कोरोना भाइरसको कारण फ्रान्समा १ हजार ९९५ को मृत्यु भएको छ भने ३० हजारभन्दा बढी संक्रमित रहेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया