स्वास्थ्यकर्मी र सुरक्षाकर्मी र सरसफाइ मजदुरकाे २५ लाखकाे जीवन बीमा

४ बर्ष अगाडि

नेपाल सरकारले कोरोना उपचारमा प्रत्यक्ष संलग्न डाक्टर, नर्स तथा सुरक्षाकर्मीलाई २५ लाखको विमा गर्ने निर्णय गरेको छ । 

मन्त्रीपरिषदको सोमबारको बैठकले असार मसान्त सम्मको अवधीसम्मका लागि २५ लाखको विमा गर्ने निर्णय गरेको हो ।

विश्वभर कोराना भाइरसको संक्रमणको जोखिम रहेको बेला  स्वास्थ्यकर्मी, सरसफाई मजदुर तथा सुरक्षाकर्मीले जोखिम मोलेर काम गरिहेका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया