बैशाख ३ गतेसम्म शेयर काराेबार बन्द

३ बर्ष अगाडि

सेयर कारोबार बैशाख ३ गतेसम्मका लागि बन्द हुने भएको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेले आगामी बैशाख ३ गतेसम्मको लागि सेयर कारोबार बन्द गर्ने एक सुचना मार्फत जानकारी गराएको छ ।


नेप्सेले यस अघि लकडाउन अवधिभर अर्थात् चैत्र २५ गतेसम्म शेयर कारोबार बन्द गर्ने निर्णय गरेको थियो । 

तर सरकारले एक साताको लागि लकडाउनको अवधि थप गरेसंगे नेप्सेले पनि कारोबार बन्द हुने अवधि बढाएको हो ।

हेर्नुस सुचना :

 

 

३ बर्ष अगाडि

प्रतिक्रिया