अन्तत: समाजवादी पार्टी र राजपा नेपाबीच एकता गर्ने सहमति भएको छ।
पार्टी एकता समानताको आधारमा गर्ने, एकीकृत पार्टीको नाम जनता समाजवदी पार्टी नेपाल राख्ने, पार्टीको झण्डा आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुने, चुनाव चिन्ह राजपा नेपालको प्रयोग गर्ने सहमति भएको छ ।
दुई दलबीच बुधबार राति सम्पन्न बैठकबाट एकता गर्ने समझदारी भएको हो ।


प्रतिक्रिया