पूनम पाण्डेले बनाइन् नग्न भिडियो, सामाजिक सञ्जालमा भाइरल

५ बर्ष अगाडि

काठमाडौँ । आफ्नो बोल्ड लुक्सका कारण बलिउड अभिनेत्री पूनम पाण्डे चर्चामा आइरहन्छिन् । भिन्न-भिन्न समयमा चर्चामा आउनको लागि नांगिन पनि पछि नहट्ने नायिकाको रुपमा उनले आफ्नो पहिचान बनाएकी छिन्।

सामाजिक सञ्जालममा धेरै सक्रिय रहेकी उनि समय-समयमा बनाउने नग्न तस्विर र भिडियोका कारण विवादित हुने गरेकी छिन् ।

यस्तै उनले पछिल्लोपटक बनाएको भिडियो भाइरल बनेको छ । उनले अपलोड गरेको उक्त भिडियो २४ घण्टामै लाखौ पटक हेरि सकिएको छ। उनले भिडियोमा नग्नता प्रस्तुत गरेर आफ्नो प्रेमीको सर्टबाट कसरी युवतीहरुको लागि मिल्ने पहिरन तयार पार्ने भन्ने तरिका देखाएकी छिन्।

उनलाई “स्ट्रिप क्वीन अफ इन्डिया” भनेर पनि चिन्ने गरिन्छ। पूनमको इन्स्टाग्राममा १.६ मिलियन फलोवार्स रहेका छन्। २०१२ सालमा किंगफिशर क्यालेण्डरमा आफ्नो ठाउँ बनाएसँगै उनको चर्चा चुलिन शुरु भएको थियो।

सामाजिक सञ्जालमा आफ्नो नग्न तस्विर साथै भिडियो शेयर गर्ने गरेकी उनि अहिले भने आफ्नो नग्न भिडियोको कारण चर्चामा रहेकी हुन्।

हेर्नुहोस् भिडियो

५ बर्ष अगाडि

प्रतिक्रिया