कारोबारको पहिलोे दिन नेप्से २ घण्टा नपुग्दै बन्द भएको छ।
११ बजे १२५१.४५ को बिन्दुबाट सुरु भएको कारोबार पहिलो घण्टामा घटेर १२२९.२९ को बिन्दुमा पुगेको थियो ।
बजार खुलेको करिव डेढ घण्टा अथर्त १२ बजेर २३ मिनेट जाँदा नेप्से सूचक २.०२ प्रतिशतले घटेको छ ।
यस अवधिमा नेप्से परिसूचक २५ अंकले घटेर १२२६.१५ विन्दुमा पुगि आजको लागी कारोबार बन्द भएको छ । त्यस्तै १० करोड ४३ लाख बराबरको शेयर कारोबार भएको छ भने कारोबारमा आएका सबै कम्पनीको शेयरमुल्य घटेको छ।
प्रतिक्रिया