पहिलोे दिनमै नेप्से २ घण्टा नपुग्दै कारोबार बन्द , २५ अंकले गरीबट

बैशाख ३१, २०७७ | आजको अर्थ
ajaako_artha

कारोबारको पहिलोे दिन नेप्से २ घण्टा नपुग्दै बन्द भएको छ। 

११ बजे  १२५१.४५ को बिन्दुबाट सुरु भएको कारोबार पहिलो घण्टामा घटेर  १२२९.२९ को बिन्दुमा पुगेको थियो ।  

बजार खुलेको करिव डेढ घण्टा अथर्त १२ बजेर २३ मिनेट जाँदा नेप्से सूचक २.०२ प्रतिशतले घटेको छ ।

यस अवधिमा नेप्से परिसूचक २५ अंकले घटेर १२२६.१५ विन्दुमा पुगि  आजको लागी कारोबार बन्द भएको छ । त्यस्तै १० करोड ४३ लाख बराबरको शेयर कारोबार भएको छ भने कारोबारमा आएका सबै कम्पनीको शेयरमुल्य घटेको छ। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८