अब बैदेशिक रोजगारमा गएका कामदार पनि सामाजिक सुरक्षा कोषमा जोडिने

३ बर्ष अगाडि

काठमाडौं – अब बैदेशिक रोजगारमा गएका नेपाली कामदार पनि सामाजिक सुरक्षा कोषमा आवद्ध हुन पाउने भएका छन् । ष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रतिनिधि तथा राष्ट्रिय सभामा आमगी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् । कार्यक्रम प्रस्तुत गर्दै उनले बैदेशिक रोजगारमा गएका कामदारलाई योगदानमा आधारति सामाजिक सुरक्षा प्रणालीमा जोड्ने बताएकी ुहन् । 
सरकारले २०७५ मंसिर देखि उक्त कोष स्थापना गरेको छ । त्यसमा स्वयम श्रमिकले आर्थिक योगदान दिएर बिभिन्न सेवा प्राप्त गर्न सक्नेछन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया