कुमारी बैंकको आज ४५ शाखा खुल्ला

३ बर्ष अगाडि

काठमाडौं –  लडाउनलाई दृष्टिगत गर्दै कुमारी बैंकले आज बिहीबार ४५ शाखा खुल्ला गरेको छ ।  बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई तोकिएको समयमा खुल्ला गरिने जानकारी दिएको हो ।
कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ । 

यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरुः

३ बर्ष अगाडि

प्रतिक्रिया