प्रभु बैंकको आज ५८ शाखा खुल्ला

३ बर्ष अगाडि

काठमाडौं –  लडाउनलाई दृष्टिगत गर्दै प्रभु बैंकले बिहीबार ५८ शाखा खुल्ला गरेको छ ।  बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई ११ बजेदेखि १ बजेसम्म खुल्ला गर्ने जानकारी दिएको हो । 
कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ । 

यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरुः

३ बर्ष अगाडि

प्रतिक्रिया