काठमाडौं छिर्ने सबै नाका सिल गर्न निर्देशन

जेठ ८, २०७७ | आजको अर्थ
ajaako_artha

काठमाडौं –काठमाडौंमा पनि कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सरकारले लकडाउनअवधीभर उपत्यका छिर्ने सबै नाका पुर्ण रुपमा सिल गर्ने निर्णय गरेको छ । बिहीबार गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै अत्यावश्यक बाहेकका काममा बाहेक उपत्यका छिर्न नदिने बताएको छ । 

यात्रुलाई आउने ठाउँबाट नै सम्बन्धीत निकायले राक्नुपर्ने गृहमन्त्रालयको भनाइ छ । साथै, अत्यावश्यक काममा काठमाडौं छिर्ने यात्रुको आरडीटी रिपोर्ट  देखाउनुपर्ने बताइएको छ । यसका लागि काठमाडौं उपत्यका स्थानीय तहले समन्वयन गर्नुपर्ने बताइएको छ ।  

यस्तो गृहमन्त्रालयको विज्ञप्ती

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८