काठमाडौं छिर्ने सबै नाका सिल गर्न निर्देशन

३ बर्ष अगाडि

काठमाडौं – काठमाडौंमा पनि कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सरकारले लकडाउनअवधीभर उपत्यका छिर्ने सबै नाका पुर्ण रुपमा सिल गर्ने निर्णय गरेको छ । बिहीबार गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै अत्यावश्यक बाहेकका काममा बाहेक उपत्यका छिर्न नदिने बताएको छ । 

यात्रुलाई आउने ठाउँबाट नै सम्बन्धीत निकायले राक्नुपर्ने गृहमन्त्रालयको भनाइ छ । साथै, अत्यावश्यक काममा काठमाडौं छिर्ने यात्रुको आरडीटी रिपोर्ट  देखाउनुपर्ने बताइएको छ । यसका लागि काठमाडौं उपत्यका स्थानीय तहले समन्वयन गर्नुपर्ने बताइएको छ ।  

यस्तो गृहमन्त्रालयको विज्ञप्ती

३ बर्ष अगाडि

प्रतिक्रिया