थप ९ जनामा कोरोना संक्रमण पुष्टि

३ बर्ष अगाडि

बिहीबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । 

रुपन्देहीका १ जना पुरुष र झापाका ८ जना पुरुषमा संक्रमण पुष्टि भएको हो। यसअघि बिहीबार बिहान पनि १७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको थियो ।

योसंगै नेपालमा कुल संक्रयमितको संख्या ४ सय ५३ पुगेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया