यस्तो आयो आजको विनिमयदर, डलरको मुल्य कति

३ बर्ष अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर  सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आजका लागि अमेरीकी डलरको बिक्री मुल्य १२१.२८ रुपैयाँ तोकेको छ । यस्तै, खरिद मुल्य भने १२०.६८ रुपैयाँ तोकिएको नेपाल राष्ट्र बैंकको भनाइ छ ।
यसैगरि अन्य मुलुकको विनिमयदर यसप्रकारण् छः

३ बर्ष अगाडि

प्रतिक्रिया