संविधान संसोधन गर्ने सरकारको निर्णय

३ बर्ष अगाडि

काठमाडौं – सरकारले संविधान संसोधन प्रस्ताव संसदमा दर्ता गर्ने भएको छ । आज बजेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । 
आमगी जेठ १३ गते सविधान संसद बस्नु अगाडि प्रतिनिधिसभामा उक्र प्रस्ताव दर्ता गर्ने भएको हो ।  

सरकारले हालै नेपालको उत्तर पश्चिम क्षेत्रको लिम्पियाधुरा, कालापानी र लिपुलेक भुभाग समेटर नयाँ नक्सा जारी गरेको छ । सोही नक्सा संविधानको अनुसूचीः ३ मा रहेको निशान छाप संशोधन गर्न सविधान नै संसोधन गर्न लागिएको हो 

३ बर्ष अगाडि

प्रतिक्रिया