थप ९ जनामा कोरोना संक्रमण पुष्टि

३ बर्ष अगाडि

नेपालमा शुक्रबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको  छ । 

मकवानपुरका १, भक्तपुरका १, सप्तरीका र बाराका ६ जना गरी ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसंगै नेपालमा कुल संक्रमितको संख्या ५ सय १६ पुगेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया