बाग्लुङमा  ६ जनामा कोरोना संक्रमण

३ बर्ष अगाडि

बाग्लुङका ६ जनामा कोरोना देखिएको छ । भारतबाट फर्किएका बाग्लुङको पश्चिम भेगका उनीहरु सुनौली नाका हुँदै बाग्लुङ पुगेका थिए । 
 
बाग्लुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूले ६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएपनि थप जानकारी केहि समयपछि गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिने बताए ।

३ बर्ष अगाडि

प्रतिक्रिया