निक्षेपको व्याजदर बढाउन बाटो खुल्ला, अब ०.५ प्रतिशतसम्म व्याजदर बढाउन पाइने

३ बर्ष अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैंकले संस्थागत निक्षेप र कल निक्षेप अन्य कुनै पनि निक्षेप व्याजदर बढाउन सक्ने गरि बैंक तथा वित्तिय संस्थाहरुलाई बाटो खुल्ला गरिदिएको छ । त्यस्तो निक्षेपहरुका लागि बैंकहरुले प्रकाशित गरेको व्याजदरमा ०.५ प्रतिशत विन्दुले व्याजदर बढाउन सकिने बताइएको छ । राष्ट्र बैंकले आफ्नो एकीकृत निर्देशका संसोधन गर्दै यस्तो व्यवस्था गरेको हो । 
हाल बैंकहरुले कोरोना भाइरसका कारण व्याजदर घटाउँदै आएका छन्, तर राष्ट्र बैंकले भने व्याजदर बढाउने नीति ल्याएको छ । 
यस्तो छ संसोधित व्यवस्थाः

३ बर्ष अगाडि

प्रतिक्रिया