श्रम स्वीकृती विना विदेशी नागरिकलाई काममा लगाउन नपाइने

३ बर्ष अगाडि

सरकारले श्रम स्वकृतीविना विदेशी नागरीकलाई काममा नलागउने व्यवस्था गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गरेक हुन् । 

यस्तै बैदेशिक रोजगारीबाट फर्केकहरुलई उनीहरुको सीप र रुचीक आधरम रोजगारी दिईने भएको छ ।

यसैगरी प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत थप २ लाखलाई रोजगारी दिनेगरि ११ अर्ब ६० करोड बिनीयोजन गरिएको छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया