सबै स्थानीय तहम मटो परिक्षण, स्थानीय तहले कृषि उपज किनेर बिक्री गर्ने

३ बर्ष अगाडि

सरकारले सबै स्थनीय तहमा माटो परिक्षण गर्ने व्यवस्था मिलाउने भएको छ ।

संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कृषि उत्पादन बृद्धि गर्नका लागि माटो परिक्षण प्रयोगशाला स्थापना गर्ने बताए । 

त्यस्तै उनले सरकारले समर्थन मूल्य तोकेका कृषि उपज सरकारले नै खरिद गर्ने व्यवस्था मिलाउने भएको छ।  

स्थानीय तहले कृषि उपज खरिद गरी एक तहको प्रसोधन गरेर विक्री गर्ने व्यवस्था मिलाईने मन्त्री खतिवडाको भनाई छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया