अब जग्गा पास पालिकाबाटै, ६० मालपोत र नापी कार्यालय स्थानीय तहमा

३ बर्ष अगाडि

सरकारले आगामी आर्थिकवर्षदेखि जग्गाको नापजाँच र जग्गापास गर्ने काम स्थानीय तहबाट गर्न शुरु गर्ने भएको छ ।

आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् । 

यसका लागि आगामी वर्ष ६० वटा मालपोत र नपी कार्यालयलाई पूर्वाधरसहित स्थानीय तहम हस्तान्तरण गर्ने उनले बताए । यो क्रम निरन्तर हुने छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया