गुल्मीमा प्रमुख जिल्ला अधिकारी सहित ४४ जनाकै रिपोर्ट नेगेटिभ

जेठ १५, २०७७ | आजको अर्थ
ajaako_artha

कोरोना भाइरस संक्रमण पुष्टि भएका गुल्मीको धुर्कोट गाउँपालिका अध्यक्षका परिवार सहित सबै ४४ जनाकै रिपोर्ट नेगेटिभ आएको छ । 

अध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएलगत्तै संकलन गरिएका ४४ जनाको रिपोर्ट नेगेटिभ आएको भैरहवास्थीत प्रादेशिक प्रयोगशालाले जनाएको छ । 

प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, सदरमुकाम रेसुङ्गा नगरपालिका प्रमुख र उनको परिवार सहितको स्वाव संकलन गरेर पठाइएको भएपनि सबैको रिपोर्ट नेगेटिभ आएको जनाइएको हो । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८