गुल्मीमा प्रमुख जिल्ला अधिकारी सहित ४४ जनाकै रिपोर्ट नेगेटिभ

३ बर्ष अगाडि

कोरोना भाइरस संक्रमण पुष्टि भएका गुल्मीको धुर्कोट गाउँपालिका अध्यक्षका परिवार सहित सबै ४४ जनाकै रिपोर्ट नेगेटिभ आएको छ । 

अध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएलगत्तै संकलन गरिएका ४४ जनाको रिपोर्ट नेगेटिभ आएको भैरहवास्थीत प्रादेशिक प्रयोगशालाले जनाएको छ । 

प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, सदरमुकाम रेसुङ्गा नगरपालिका प्रमुख र उनको परिवार सहितको स्वाव संकलन गरेर पठाइएको भएपनि सबैको रिपोर्ट नेगेटिभ आएको जनाइएको हो । 

३ बर्ष अगाडि

प्रतिक्रिया