एकै दिन १७० जनामा कोरोना भाइरस संक्रमण , कुल संक्रमितको संख्या १२ सय १२ पुग्यो

३ बर्ष अगाडि

 एकै दिन १७० जनामा कोरोना भाइरस संक्रमण देखिएको  छ ।

५ महिला र १६५ पुरुषसहित १७० जना कोरोना भाइरस संक्रमित देखिएसँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या १२१२ पुगेको छ।

 यो एकै दिन बढेको अहिलेसम्मको सर्वाधिक सङ्ख्या हो। बुधवार ११४ जनामा र बिहीवार १५६ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

३ बर्ष अगाडि

प्रतिक्रिया