नविल बैंकको आज ५७ शाखा खुल्ला

३ बर्ष अगाडि

काठमाडौं – लडाउनलाई दृष्टिगत गर्दै नविल बैंकले आइतबार ५७ शाखा खुल्ला गरेको छ ।  बैंकले काठमाडौंमा उपत्यका सहित सातै प्रदेशका बिभिन्न शाखाहरुलाई ११ बजेदेखि २ बजेसम्म खुल्ला गर्ने भएको हो ।

कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ । 

यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरुः

३ बर्ष अगाडि

प्रतिक्रिया