प्रदेश र स्थानीय तहलाई कति बजेट (हेर्नुहास् पुर्ण विवरण)

३ बर्ष अगाडि

काठमाडौं – सरकारले आर्थिक बर्ष २०७७/७८ का लागि प्रदेश र स्थानीय तहलाई दिने अनुदान सार्वजनिक गरेको छ । सरकारले रु. ९९ अर्ब ८७ करोड बराबरको रकम प्रदेश र स्थानीय तहलाइ विनियोजन गरेको हो । 
यस्तै, प्रदेश र स्थानीय तहका लागि रू.३ खर्ब ६२ करोड ६३ करोड विनियोजन गरिएको छ । 
 

हेनुहोस् कुन प्रदेश र कुन स्थानीयलाई कति बजेट

३ बर्ष अगाडि

प्रतिक्रिया