कोरोना भाइरसका कारण बाजुरामा दुई वर्षीया बालिकाको मृत्यु

३ बर्ष अगाडि

कोरोना भाइरस (कोभिड–१९) का कारण बाजुरामा दुई वर्षीया बालिकाको मृत्यु भएको पुष्टि भएको छ ।

शनिबार राति करिब २ बजे ती बालिकाको मृत्यु भएको थियो । 

बुढीगंगा नगरपालिका–१ घर भएकी २ वर्षीया बालिकाको कोरोना भाइरसको कारण मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले पुष्टि गरे ।

३ बर्ष अगाडि

प्रतिक्रिया