गृह मन्त्रालयले ग¥यो ४४ कर्मचारीको सरुवा जसमध्ये १३ सिडिओ

३ बर्ष अगाडि

गृह मन्त्रालयले सहसचिव (प्रमुख जिल्ला अधिकारी), उपसचिव सहायक प्रमुख जिल्ला अधिकारी तथा विभागीय प्रमुखहरूको सरुवा गरेको छ ।

आइतबारको मन्त्रीस्तरीय निर्णयअनुसार ४४ कर्मचारीको सरुवा, काज तथा पदस्थापन गरिएको जारी सूचीमा उल्लेख गरिएको छ । जसमध्ये १३ सिडिओको सरुवा भएको हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया