सोमवार थप २२६ जनामा कोरोनाभाइरस सङ्क्रमण , कुल सङ्क्रमितको सङ्ख्या १,७९८ पुग्यो

३ बर्ष अगाडि

सोमवार थप २२६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या १,७९८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले बताए।

नयाँ सङ्क्रमितमध्ये १३ जना महिला र २१३ जना पुरुष रहेका छन्।

सङ्क्रमितमध्ये आठ जनाको मृत्यु भइसकेको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया