लकडाउनमै कर तिर्न ताकेता

३ बर्ष अगाडि

लकडाउन जेठ ३२ गतेसम्म निरन्तरता दिएको सरकारले कर भने जेठ २५गतेभित्र तिर्न ताकेता गरेको छ । 
लकडाउन सुरु भएपछि आर्थिक कारोबार प्रँयः ठप्प छ । दाल, चामल, औषधिलगायत ४४ प्रकारका उद्योग सञ्चालन गर्न अनुमति दिएपछि प्रायः उद्योग व्यवसाय बन्द छन् । कर कार्यालय गएर लाइन लागेर कर बुझाउने परिस्थिति पनि छैन । 
आजको कान्तिपुर दैनिक लेख्छ– जेठ ३२ सम्म बन्दाबन्दी लम्ब्याएको सरकारले जेठ २५ गतेभित्र कर दाखिला गर्न निर्देश गरेपछि व्यवसायी त्रस्त छन् । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया