रमेश उप्रेती लेख्छन्, ‘जनता सडकमा आए भने के होला ?’

जेठ २१, २०७७ | आजको अर्थ
ajaako_artha

 नायक तथा निर्माता रमेश उप्रेतीले सामान्य नागरिकको शत्तिलाई नजरअन्दाज नगर्न सरकालाई चेतावनी दिएका छन् । लामो समयदेखी लकडाउनमा रहेका जनताको भाव बुझेर अगाडी बढ्न सरकारलाई उनको सुझाव छ ।

‘हेलो सरकार, जनता सडकमा आए भने के होला ? अ‍ेमेरिकाबाट सिक्ने हो कि ?  Don’t underestimate the power of common people.’, रमेश उप्रेतीले आफ्नो फेसबुकम वालमा लेखेका छन् । लकडाउनकै समयमा पनि नेपालमा विभिन्न किसिमका घटना घटिरहेका छन् । पछिल्लो केही दिनदेखी रुकुम जाजरकोट घटना चर्चामा छन् । अन्तरजातिय प्रेम र विवाह प्रयासपछि ६ जनाको युवाहरुको हत्यापछि सर्वत्र विरोध भैरहेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८