रमेश उप्रेती लेख्छन्, ‘जनता सडकमा आए भने के होला ?’

३ बर्ष अगाडि

 नायक तथा निर्माता रमेश उप्रेतीले सामान्य नागरिकको शत्तिलाई नजरअन्दाज नगर्न सरकालाई चेतावनी दिएका छन् । लामो समयदेखी लकडाउनमा रहेका जनताको भाव बुझेर अगाडी बढ्न सरकारलाई उनको सुझाव छ ।

‘हेलो सरकार, जनता सडकमा आए भने के होला ? अ‍ेमेरिकाबाट सिक्ने हो कि ?  Don’t underestimate the power of common people.’, रमेश उप्रेतीले आफ्नो फेसबुकम वालमा लेखेका छन् । लकडाउनकै समयमा पनि नेपालमा विभिन्न किसिमका घटना घटिरहेका छन् । पछिल्लो केही दिनदेखी रुकुम जाजरकोट घटना चर्चामा छन् । अन्तरजातिय प्रेम र विवाह प्रयासपछि ६ जनाको युवाहरुको हत्यापछि सर्वत्र विरोध भैरहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया