नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २३०० पुग्यो

३ बर्ष अगाडि

नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २३०० पुगेको छ ।

बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप २०१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमतिको संख्या २३०० पुगेको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा  देवकोटाले गत चौबिस घण्टामा १७९ जना पुरुष र २२ जना महिलामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया