विगत ७२ दिनदेखि जारी लकडाउनको स्वरुप परिवर्तन गर्ने तयारी

जेठ २१, २०७७ | आजको अर्थ
ajaako_artha

सरकारले विगत ७२ दिनदेखि जारी लकडाउनको स्वरुप परिवर्तन गर्ने तयारी गरेको छ । पछिल्लो दिनमा सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्ने गरी छलफललाई तिव्रता दिँदै आएको छ । 

यसैक्रममा बुधबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसका विषयमा विभिन्न क्षेत्रका विज्ञहरूसँग परामर्श गरिरहेका छन् । 

कोरोना भाइरस संक्रमण रोक्न सरकारले अपनाएको लकडाउनको नीति खुकुलो पार्न दवाव परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे सरकोकारवालासँग परामर्श गरिरहेका हुन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८