विगत ७२ दिनदेखि जारी लकडाउनको स्वरुप परिवर्तन गर्ने तयारी

३ बर्ष अगाडि

सरकारले विगत ७२ दिनदेखि जारी लकडाउनको स्वरुप परिवर्तन गर्ने तयारी गरेको छ । पछिल्लो दिनमा सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्ने गरी छलफललाई तिव्रता दिँदै आएको छ । 

यसैक्रममा बुधबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसका विषयमा विभिन्न क्षेत्रका विज्ञहरूसँग परामर्श गरिरहेका छन् । 

कोरोना भाइरस संक्रमण रोक्न सरकारले अपनाएको लकडाउनको नीति खुकुलो पार्न दवाव परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे सरकोकारवालासँग परामर्श गरिरहेका हुन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया