मनिषा कोइराला १४ दिन काठमान्डौको होटलमा बस्ने

जेठ २२, २०७७ | आजको अर्थ
ajaako_artha

बलिउड अभिनेत्री मनीषा कोइराला काठमाडौं आइपुगेकी छन् । रूपन्देहीको बेलही नाका हुँदै उनी मंगलबार बिहान नेपाल प्रवेश गरे संगै नेपाली सेनाको स्कटिंगमा सोही दिन साँझ काठमान्डौ आएकी हुन् । उनी र उनका बाबु आमा काठमाडौंको एक होटेलमा १४ दिन क्वारेन्टाइनमा बस्ने जनाइएको छ । तयस पचहत भने उनी घर जाने छिन् ।

नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासहित भारतले मिचेको नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि नेपालको समर्थनमा उनले गरेको ट्विटका कारण भारतीय सञ्चारमाध्यमले उनको चर्को विरोध गरेका थिए ।

आफ्नै गाडीमा उनी आमाबाबुसंगै मुम्बईबाट नेपाल आएकी हुन् । नेपाल प्रवेश संगै उनी राजनीतीमा प्रव्षा गर्ने गाइगुइ चल्न थालेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८