मनिषा कोइराला १४ दिन काठमान्डौको होटलमा बस्ने

३ बर्ष अगाडि

बलिउड अभिनेत्री मनीषा कोइराला काठमाडौं आइपुगेकी छन् । रूपन्देहीको बेलही नाका हुँदै उनी मंगलबार बिहान नेपाल प्रवेश गरे संगै नेपाली सेनाको स्कटिंगमा सोही दिन साँझ काठमान्डौ आएकी हुन् । उनी र उनका बाबु आमा काठमाडौंको एक होटेलमा १४ दिन क्वारेन्टाइनमा बस्ने जनाइएको छ । तयस पचहत भने उनी घर जाने छिन् ।

नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासहित भारतले मिचेको नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि नेपालको समर्थनमा उनले गरेको ट्विटका कारण भारतीय सञ्चारमाध्यमले उनको चर्को विरोध गरेका थिए ।

आफ्नै गाडीमा उनी आमाबाबुसंगै मुम्बईबाट नेपाल आएकी हुन् । नेपाल प्रवेश संगै उनी राजनीतीमा प्रव्षा गर्ने गाइगुइ चल्न थालेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया