रौतहटमा आज ६५ जनामा कोरोना संक्रमण पुष्टि

३ बर्ष अगाडि

आजै  रौतहटमा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रौतहटमा बिहीबार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए ।

संक्रमितहरु अधिकांश भारतबाट आएकाहरु हुन् । आजै देलेखमा पनि १०५ जनामा संक्रमण पुष्टि भइसकेको छ । यस्तै मुगु र पर्सामा पनि संक्रमित भेटिएका छन् ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया