थप २ सय  ७८ जनामा कोरोना संक्रमण , संक्रमितको संख्या २ हजार ९१२ पुग्यो

३ बर्ष अगाडि

नेपालमा थप २ सय  ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

योसँगै कोरोना भाइरस संक्रमितहरुको कुल संख्या २९१२ पुगेको डा. विकास देवकोटाले जानकारी दिए ।

कोरोना भाइरस संक्रमणका कारण नेपालमा अहिलेसम्म ११ जनाको ज्यान गइसकेको छ।

अहिले प्रदेश नं २ र ५ सर्वाधिक सङ्क्रमित छन्।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा ४,२३२ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो।

३ बर्ष अगाडि

प्रतिक्रिया