सुर्योदय लघुवित्तको बोनस शेयर सुचिकृत, अब कारोबार गर्न मिल्ने

असार ७, २०७७ | आजको अर्थ
ajaako_artha

काठमाडौं – सुर्याेदय लघुवित्तको बोनस शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सुचिकृत भएको छ । लघुवित्तको  बैंकको ४ लाख ८० हजार बोनस शेयर आइतबार नेप्सेमा सुचिकृत भएको हो । 
योसँगै अब  यस लघुवित्तको उक्त बोनस शेयरको दोस्रो बजारमा पनि कारोबार गर्न सकिने छ । यद्यपि, अहिले बजार बन्द भएका कारण हालै त्यो सम्भव छैन । अब बजार खुलेपछि उक्त बोनस शेयरको पनि कारोबार गर्न सकिने छ। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८