सिभिल लघुवित्तको शेयर मुल्य समायोजन, अब प्रतिकित्ता कति ?

३ बर्ष अगाडि

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सिभिल लघुवित्त वित्तिय संस्थाको बोनस शेयर र हकप्रद शेयरको मुल्य समायोजन गरेको छ  । नेप्सेले आज उक्त लघुवित्तको शेयर मुल्य समायोजन गरेको छ । 
लघुवित्तको ५ प्रतिशत बोनस शेयर र शतप्रतिशत हकप्रद शेयरको मुल्य समायोज गरेको हो ।  मुल्य समायोजन पछि शेयरको मुल्य प्रति कित्ता ५४७ मा झरेको छ । 
यस अघि उक्त संस्थाको शेयर मुल्य १ हजार २२ रुपैयाँ थियो। 

३ बर्ष अगाडि

प्रतिक्रिया