मञ्जुश्री फाइनान्सले ५० करोड बराबरको ऋणपत्र निष्काशन गर्दै

३ बर्ष अगाडि

काठमाडौं – मञ्जुश्री फाइनान्स लिमिटेडले ८ बर्षे अवधीका लागि रु. ५० करोड बराबरको ऋणपत्र निष्काशन गर्ने प्रक्रिया अगाडि बढाए छ । फाइनान्सले १०.५ प्रतिशत व्याजदरमा ऋणपत्र जारी गर्न लागेको हो । 
यसका लागि फाइनान्सले हालै एनआईबिएल एक क्यापिटललाई निष्काशन तथा बिक्री प्रवन्धकलाई नियुक्त गरेको छ । अब आवश्यक प्रक्रिया पुरा गरेर ऋणपत्र निकाष्काशन गर्ने बताइएको हो । 

३ बर्ष अगाडि

प्रतिक्रिया