विदेशी मुद्रा साट्नु छ ? यस्तो छ आजको विनिमय दर

३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले आज बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले आजका लागि अमेरीकि डलरको बिक्री मुल्य १२१ रुपैया २५ पैशा रुपैयाँ तोकेको छ । यस्तै, डलरको खरिददर १२० रुपैया ६५ पैशा तोकिएको राष्ट्र बैंकको भनाइ छ ।

त्यस्तै, कोरियन वन एक सयको  बिक्री मुल्य १० रुपैयाँ ०८ पैसा र खरिददर १० रुपैयाँ ०३ पैसा  तोकिएको छ । 

त्यसैगरी, एक कतारी रियालको बिक्री मुल्य  ३३  रुपैयाँ ०७ पैसा  र खरिददर ३२ रुपैयाँ ९० पैसा र  रहेको छ ।

आज एक बहराईन दिनारको बिक्री मुल्य ३२१ रुपैयाँ ११ पैसा र खरिददर ३१९  रुपैयाँ ५२ पैसा र  रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया