ओलीका सम्भावित ५ रणनीति

३ बर्ष अगाडि

आफ्नै कारण प्रधानमन्त्री र अध्यक्षको कुर्सी धरमर भएपछि केपी शर्मा ओली सम्भावित संकट टार्ने रणनीतिमा जुटेको खबर कान्तिपुर दैनिकमा छापिएको छ । 
उनी स्वयम् र निकटस्थ नेताहरुले अब कसरी अघि बढ्दा सुरक्षित हुन सकिन्छ र त्यसका लागि कस्ता कदम चाल्ने भनेर विभिन्न समूहको नाडी छामिरहेका छन् ।ओलीले बुधबार आफूनिकट स्थायी समिति सदस्य र केही मन्त्रीलाई बालुवाटारमा बोलाएर छलफल गरे । त्यहाँ उनले पार्टीभित्र देखिएको परिदृश्य व्याख्या गर्दै आफूलाई अपमान गरिएकाले कसरी छाने भनेर सुझाव मागेको समाचारमा उल्लेख छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया