बेष्ट फाइनान्सको साधारण सभा आज

३ बर्ष अगाडि

काठमाडौं – बेष्ट फाइनान्सको साधारण सभा आज (बिहीबार) हुने भएको छ । पुर्व निर्धारित समयअनुसार आज कम्पनीको काठमाडौंको कमलादी स्थित केन्द्रीय र्कालयमा हुने छ । 
कम्पनीकाअनुसार आज बिहान ११ बजेदेखि सभा सुरु हुनेछ । सभाले गत आव ०७५र ७६ को वार्षिक प्रतिवेदन लगायतका प्रस्ताव पारित गर्ने छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया