ह्वातै घट्यो सुनको मुल्य : तोलाको कति ?

३ बर्ष अगाडि

नेपाली बजारमा आज सुनको मुल्यमा गिरावट आएको छ ।
हिजो बुधबार ९१ हजार ७ सयमा पुगेर नयाँ रेकर्ड कायम गरेको सुनको मुल्य आज बिहिबार भने घटेर छापाबाला सुन प्रतितोला ९१ हजारमा कारोबार भइरहेको छ ।

त्यसैगरी, तेजाबी सुनको मूल्य ९० हजार ५ सय ६० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

भने चाँदी भने हिजोको तुलनामा १० रुपैयाले घटेर ९ सय ५० रुपैयाँमा कायम भएको छ । 

 

३ बर्ष अगाडि

प्रतिक्रिया