नबिल बैंकको सचिवमा विनय कुमार रेग्मी

३ बर्ष अगाडि

नबिल बैंक लिमिटेडको कम्पनीको  सचिवमा विनय कुमार रेग्मी नियुक्त भएका छन् ।

बैंकको हिजो असार १७ गते बसेको सञ्चालक समितिको बैठकले बैंकका नायब महाप्रबन्धक विनय कुमार रेग्मीलाई सचिवमा नियुक्त गरिएको बैंकले एक सूचना मार्फत जानकारी दिएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया