पुनर्बीमा कम्पनीको कामकाजी अध्यक्षमा सुवेदी

३ बर्ष अगाडि

नेपाल पुनर्बीमा कम्पनीको कामकाजी अध्यक्षको जिम्मेवारी पुरुषोत्तम सुवेदीलाई दिइएको छ।

मन्त्रीस्तरीय बैठकले अर्को व्यवस्था नभएसम्मको लागि सुवेदीलाई कामकाजी अध्यक्षको जिम्मेवारी दिएको हो ।

कम्पनीका अध्यक्ष महेश गुरागार्ईको कार्यकाल असार १४ गते सकिएको हो ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया