मिर्मिरे लघुवित्तको विशेष साधारण सभा आज हुँदै

३ बर्ष अगाडि

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा आज हुँदैछ ।

कम्पनीले सभामा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गर्नैछ ।

 ।कम्पनीको साधारण सभा  सिद्धार्थ कटेज तिनकुने, काठमाडौंमा दिउँसो १ बजेबाट सुरू हुनेछ ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया